धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइयो ‘महाघण्टी’
शनिबार २७ भौ २०८३ ०७:५५ AM
धनकुटा । धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्बिर खिचेर फर्कने गरेका