चेम्बर अध्यक्ष र एडीबीका शिक्षा विशेषज्ञ बीच भेटवार्ता, उद्योगको आवश्यकताअनुसार युवाको सीप विकासमा जोड

  • शनिबार २७ भौ २०८३ ०७:४४ AM
नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सु बीच भेटवार्ता भएको छ । शुक्रबार चेम्बर भवनमा भएको The post चेम्बर अध्यक्ष र एडीबीका शिक्षा विशेषज्ञ बीच भेटवार्ता, उद्योगको आवश्यकताअनुसार युवाको सीप विकासमा जोड appeared first on Technology Khabar.