पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
शनिबार २७ भौ २०८३ ०१:१७ PM
इस्लामावाद, भदौ २७ गते । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किएपछि कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी तथा उद्धार...