सल्यान जीप दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

  • शनिबार २७ भौ २०८३ ०१:१७ PM
शंकर केसी,सल्यान, भदौ २७ गते । सल्यानमा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–५ सिम्कको दुर्घटनामा घाइते ५० वर्षीय...