कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या सात हजार नाघ्यो

  • शनिबार २७ भौ २०८३ ०१:२४ PM
किन्शासा, भदौ २७ गते । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या सात हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार चार सय पुगेको छ । शुक्रबार सार्वजनिक ग...