हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल-चीन सहकार्यमा जोड

  • शनिबार २७ भौ २०८३ ०१:३९ PM
काठमाडौँ, भदौ २७ गते । पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीररुपमा प्रभावित भइरहेको उल्लेख गर्दै सीमापार जोखिम न्यूनीकरणमा नेपाल र चीनब...