सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
शनिबार २७ भौ २०८३ ०१:५२ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा रहेका सुरक्षा निकायहरूलाई विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ । प्रशासनले जिल्ला प्रहरी...