ग्याविन निर्माणले विद्यालय भवन पहिरोबाट सुरक्षित

  • शनिबार २७ भौ २०८३ ०१:५७ PM
राजन रावतहुम्ला भदौ २७ गते । भिरालो जमिनमा निर्माण गरिएका जिल्लाका आठ वटा विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविन लगाउने कार्यका साथै घेरबार समेत गरि...