‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता
शनिबार २७ भौ २०८३ ०१:५८ PM
नुवाकोट, भदौ २७ गते । नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डिएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय-प्रहर...