उद्धारमा सरकारको कमजोरीले धेरैको ज्यान गयोः प्रचण्ड

  • शनिबार २७ भौ २०८३ ०७:२६ AM
जनकपुर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीबाट प्रभावितको उद्धारमा सरकार सुरुदेखि नै गम्भीर नबनेका कारण मृतकहरुको संख्या बढेको आरोप लगाएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर प्रारम्भमै प्रभावकारी उद्धार अभियान सञ्चालन गर्न सकेको भए बाढीमा परेका धेरै नागरिकलाई जोगाउन सकिने दाबी गरे । ‘शुरुदेखि