काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले ‘विश्वव्यापी सुरक्षा रिपोर्ट २०२४–२०२५’ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार नयाँ प्रविधि र सुरक्षा प्रणालीको प्रयोगपछि याङ्गो राइड सञ्चालन भएका देशमा गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेका छन् । याङ्गो राइड मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाका २५ भन्दा बढी देशमा सञ्चालनमा