हर्मुज मार्फत हुने तेल आपूर्तिको जोखिम घटाउने उपाय खोज्दै खाडी मुलुक
शनिबार २७ भौ २०८३ ०७:२१ AM
काठमाडौँ / विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले छलफल