बाढीले दुई जलविद्युत् आयोजना बगाएपछि नामरुङ सात दिनदेखि अन्धकारमा

  • शनिबार २७ भौ २०८३ १२:०४ PM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २७ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नामरुङ गाउँ सात दिनदेखि अन्धकारमा परेको छ । भदौ २० गते आएको बाढीले विद्युत् पावरहाउस तथा अन्...