गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका

  • शनिबार २७ भौ २०८३ १२:१६ PM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ २७ गते । गुल्मीको मदाने गाउँपालिका–४ बावनपानीकी ४८ वर्षीया डालकुमारी खत्री मृत फेला पर्नुभएको छ । उहाँ मदाने गाउँपालिका–१ अग्लुङ ठूलाचौरस्थित सन...