त्रिभुवनराजपथमा रड बोकेको ट्रक दुर्घटना, चालक घाइते

  • शनिबार २७ भौ २०८३ १२:४१ PM
अनिल पराजुलीहेटौँडा, भदौ २७ गते । मकवानपुरको थाहा नगरपालिका–११ नौखण्डेस्थित त्रिभुवनराजपथमा रड बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । भैरहवाबाट काठमाडौँ जाँदै गरेको बा.प्...