विपद्ले नेपालको संकल्पलाई कमजोर बनाएको छैन : परराष्ट्रमन्त्री खनाल

  • शनिबार २७ भौ २०८३ ०६:५२ AM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । काठमाण्डुमा शनिबारदेखि सुरु भएको तेस्रो ‘काष्ठमण्डप संवाद’ अन्तर्गत ‘नेपाल–चीन सम्बन्ध : सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा मन्त्री खनालले भोटेकोशीको हालैको बाढीले नेपाल र चीनबीचको