काठमाण्डु – सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-५ सिम्खस्थित भित्रि सडकखण्डमा लुम्बिनी प्रदेश ०२â००१ ज ०००५ नम्बरको जिप शनिबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते मएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-पोखरीका