राजनीतिक दल र नेताहरुको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वय हुन सकेन: सांसद शेर्पा

  • शनिबार २७ भौ २०८३ ०६:२४ AM
काठमाडौं । नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा संघीयता कार्यान्वयन कमजोर हुनुमा राजनीतिक दल र नेताहरुको भूमिका प्रमुख रहेको टिप्पणी गरेका छन् । सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसद शेर्पाले राजनीतिक नेतृत्वमा विद्यमान ‘दास मानसिकता’का कारण पनि संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । बैठकमा आफ्नो धारणा