बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

  • शनिबार २७ भौ २०८३ ०६:४२ AM
लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा आज आठ घण्टा सडक पूर्ण रूपमा बन्द हुने भएको छ । धारापानी क्षेत्रमा १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गर्न लागिएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी