काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपालले एक–चीन नीतिप्रति आफ्नो प्रतिबद्धता कायम राख्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले नेपालको भूमि चीन र उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिनुपर्ने बताए । नेपाल–चीन सम्बन्ध आपसी विश्वास, सार्वभौमिकताको सम्मान र एकअर्काका मूलभूत चासोप्रतिको संवेदनशीलतामा आधारित हुनुपर्ने