बुद्धको जीवनसँग जोडिएका तिलौराकोटका जोडी स्तूप संरक्षणविहीन

  • शनिबार २७ भौ २०८३ ०६:१८ AM
कपिलवस्तु / शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप