सिबिफिनको कार्यवाहक अध्यक्षकाे जिम्मेवारी राजेश उपाध्यायलाई

  • शनिबार २७ भौ २०८३ ०६:३२ AM
काठमाडौँ / बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन