जासुसीमा एआईको बढ्दो प्रयोग

  • शनिबार २७ भौ २०८३ ०५:४८ AM
चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढाउँदै गएको एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। The post जासुसीमा एआईको बढ्दो प्रयोग appeared first on Technology Khabar.