विपत्तिको पीडाले फिक्का बनाएको तीज

  • शनिबार २७ भौ २०८३ ०६:१३ AM
काठमाडौं । नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने हरितालिका तीज नजिकिँदै गर्दा सामान्यत देशभर छुट्टै रौनक छाउँछ। तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन्