शिवमहिमायुक्त खण्डकाव्य

  • शनिबार २७ भौ २०८३ ११:०४ AM
प्राणीका व्यवहारमा देखा पर्ने पशुत्वभावनाबाट उसलाई मुक्त गर्न सक्ने पशुपतिलाई नेपाल र नेपालीले आफ्नो आराध्यदेव मान्दै आएका छन् । सम्पूर्ण प्राणी र जगत्का स्वामी मानिँदै आएका उहाँ द...