नवलपुरमा दुई बस ठोक्किँदा १८ जना घाइते

  • शनिबार २७ भौ २०८३ ११:०६ AM
बोमलाल गिरीनवलपुर, भदौ २७ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा दुईवटा बस एकापसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।नारायणघाटबाट बुटवलतर्फ जाँ...