वाणी [कथा]

  • शनिबार २७ भौ २०८३ ११:१३ AM
वाणी चन्चले, चुलबुले स्वभावकी थिई । साथीहरू पनि प्रशस्तै थिए । घरकी कान्छी छोरी भएकाले पनि होला, ऊ अलि पुलपुलिएकी पनि थिई । घरमा उसलाई सबैले माया गर्थे । पढ्नमा त्यति तेज नभए पनि औ...