बगरबाट बौरिँदै...

  • शनिबार २७ भौ २०८३ ११:३३ AM
हिमाली खोचबाट सुसाइरहने भोटेकोशी नदी गत भदौ १० गते गर्जिन पुग्यो । यसरी गर्जियो कि त्यसले आफ्नो बाटो मात्र बिर्सेको थिएन, त्रिशूली कोरिडोरको अस्तित्व नै मेटाउने प्रण लिएको थियो । भ...