भोटेकोशी बाढीमा बेपत्ता घिमिरेको कुशको शव बनाएर दाहसंस्कार

  • शनिबार २७ भौ २०८३ ११:३७ AM
भक्तिविलास पोखरेलगाईघाट, भदौ २७ गते । भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर...