काठमाण्डु – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपालले युएईलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको छ । नेपालका लागि ठुलो योगफल बनाउन ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का