काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादलाई सम्बोधन गर्दै मन्त्री खनालले हिमाली क्षेत्रका विपद् व्यवस्थापनका लागि साझा जिम्मेवारी, समन्वित पूर्वतयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका हुन् । हालैको भोटेकोशी