सरकारले अहंकार नदेखाएको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो : प्रचण्ड

  • शनिबार २७ भौ २०८३ ०६:०१ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले समयमै स्वदेशी तथा विदेशी विज्ञ र प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन् । शुक्रबार धनुषाको जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रसुवा, भोटेकोसी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप