भोजपुरे अकबरेको स्वाद शहरका भान्सासम्म

  • शनिबार २७ भौ २०८३ ०५:१९ AM
भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन