काठमाडौँ : आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको देखिन्छ । राहत तथा अत्यावश्यक सामग्री बोकेर आकाशमा उड्ने ड्रोनतर्फ स्थानीयको नजर ठोक्किन्छ । पहिला मान्छे, घोडा र खच्चडले बोक्ने सामग्री अहिले ड्रोनमार्फत पुग्न थालेपछि सडकविहीन बस्तीका