काठमाडौं । तिहामाको दक्षिणी भागमा इरान समर्थित हुथीहरूको द्रुत प्रगतिले धेरैजसो पर्यवेक्षकहरूलाई स्तब्ध बनाएको छ। तिहामा यमनको सुक्खा तटीय भूभाग हो। भर्खरसम्म हुथीविरोधी गठबन्धन ‘नेसनल रेजिस्टन्स’ को यमनको लाल सागर तटको ठूलो हिस्सामा नियन्त्रण थियो। तर