आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ बेलाबेलामा। राहत तथा अन्य अत्यावश्यक सामग्री बोकेर उडेको ड्रोन आकाश फर्केर हेर्ने मान्छेहरू छक्क पर्छन्। पहिला-पहिला मान्छे र घोडा तथा खच्चडले बोक्ने The post भोटेकोशी बाढी पछि सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ appeared first on Technology Khabar.