भ्रमण मात्र होइन अबको पर्यटन

  • शनिबार २७ भौ २०८३ १०:१० AM
नेपाल सरकारले विक्रम संवत् २०८५ लाई पुनः ‘भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । यस अभियानको मुख्य लक्ष्य भनेको नेपाललाई विश्व पर्यटनको नक्सामा एक आकर्षक र प्रतिस्पर्धी गन्तव्...