भाका फेरिएको तिज

  • शनिबार २७ भौ २०८३ १०:२३ AM
नेपाली हिन्दु महिलाको मौलिक तथा सांस्कृतिक पर्व हो– तिज । विवाहित महिलाका लागि तिजको व्रत भक्ति, भाव, विश्वास, उत्साह र खुसीको अभिव्यक्ति हो । धार्मिक, सांस्कृतिक, सामाजिक र आत्मिक...