मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल
शनिबार २७ भौ २०८३ १०:३८ AM
जीवछ यादवलहान,भदौ २७ गते। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कृषि र इन्जिनियरिङ क्यामपस सञ्चालनमा ल्याउन मन्त्रालयले अध्ययन गरिरहेको बताउनु भएको छ । हिजो बेलुक...