आउँला आमा तिजमा (कविता)

  • शनिबार २७ भौ २०८३ १०:५१ AM
आउँला आमा तिजमा छमछमी नाचौँला बारुले यो कम्मरलाई चट्ट भाँचौँलाआउँला आमा तिजमा...दुःख गरी हुर्काई बढाई शिखरमा टेकायौमेरा सारा पीर व्यथा सबै मेटायौ आउँला आमा तिजमा...आउँला आमा तिजमा...