फेरि उम्रिइन् मनीषा ! (कविता)

  • शनिबार २७ भौ २०८३ १०:५५ AM
भोटेकोशी नदी मात्र उर्लिएको थिएन त्यो बिहानमृत्युको कालो च्यादर ओढेर बस्ती–बस्ती चहार्दै हिँडेकोएउटा उन्मत्त समय थियोबगे घरहरू, बगे आँगनका सम्झनाहरूबगे आमाका आँखाभरिका सपनाहरूर बाब...