ब्रिक्स सम्मेलन : कोदोको विशेष परिकारदेखि मिठाईसम्म, के-के छ मेनुमा ?

  • शनिबार २७ भौ २०८३ ०४:३३ AM
काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि सुरु भएको छ । सम्मेलनमा विश्वका प्रमुख उदीयमान अर्थतन्त्र भएका देशहरू ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका एकै ठाउँमा भेला हुँदैछन् । सम्मेलनको एजेन्डामा बहुपक्षीय सहकार्य प्रमुख विषयका रूपमा रहने अपेक्षा गरिएको छ । नयाँदिल्लीस्थित भारत मण्डपममा आइतबारसम्म हुने ब्रिक्स शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री