एलपी ग्यास एक दिनमै सहज हुँदैन, सरकारको भूमिका स्पष्ट हुनुपर्छ : दिवान चन्द

  • शनिबार २७ भौ २०८३ ०३:२५ AM
काठमाडौं :  पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्दै हिँड्नुपर्ने र कतिपय ठाउँमा महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । ग्यासको सहज आपूर्ति हुन