लिटिल एन्जल्स स्कुलकी संस्थापक लिम्बुको निधन

  • शनिबार २७ भौ २०८३ ०३:२९ AM
काठमाडौं: लिटिल एन्जल्स स्कुलकी संस्थापक एवं समाजसेवी विद्या लिम्बुको ७९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय लिम्बुको शुक्रबार राति काठमाडौंस्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। लिम्बु लिटिल एन्जल्स एजुकेसन ग्रुपकी सहअध्यक्ष थिइन्।