महिलाको आर्थिक पहुँच बढाउने एजेन्डासहित सहाराको सञ्चालकमा राधिका
शनिबार २७ भौ २०८३ ०३:५९ AM
झापा : महिलालाई वित्तीय पहुँचमा जोड्दै उद्यमशीलता र स्वरोजगारका अवसर विस्तार गर्ने योजनासहित राधिका चुडाल हुमागाईं सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको महिला सदस्य पदमा उम्मेदवार बनेकी छन्। नेपालकै उत्कृष्ट सहकारीमध्ये एकका रूपमा