आरोहीले भरिँदै मनास्लु बेस क्याम्प

  • शनिबार २७ भौ २०८३ ०९:१८ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २७ गते । शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू धमाधम आधार शिविर पुग्न थालेपछि उत्तरी गोरखाको मनास्लु क्षेत्र यतिबेला आरोहीहर...