बाजुरामा कोदो उत्पादन बढ्दै

  • शनिबार २७ भौ २०८३ ०९:३१ AM
शेरबहादुर सार्कीबाजुरा, भदौ २७ गते । बाजुरामा पछिल्लो समय कोदो उत्पादन बढ्दै गएको छ । विगतमा कोदो खेती गर्न छाडेका यहाँका किसान अहिले पुनः कोदो खेती गर्न थालेका छन् । जिल्लाका नौवट...