पुल नहुँदा जोखिमको यात्रा

  • शनिबार २७ भौ २०८३ ०९:५१ AM
तिलाचन पाण्डेतम्घास (गुल्मी), भदौ २७ गते । कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारीचालकले वर्षायाममा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्य...