बाढीमा भाइ डुब्यो हरायो अटवारीको खुसी

  • शनिबार २७ भौ २०८३ ०९:५४ AM
सन्तोष दहितदाङ, भदौ २७ गते । माइतीबाट दाइभाइले अटवारीको अग्रासन ल्याएर आउँदा थारू समुदायका चेलीबेटीको मनमा छुट्टै खुसी छाउँछ । दाइभाइ पनि आफ्ना चेलीबेटीलाई अग्रासन दिन पाउँदा उत्ति...