पुराना सवारीको कर बक्यौता तिर्नेलाई जरिबाना छुट

  • शनिबार २७ भौ २०८३ ०२:१९ AM
विराटनगर :  लामो समयदेखि सवारी कर र नवीकरण दस्तुर बुझाउन बाँकी सवारीधनीलाई कोशी प्रदेश सरकारले राहत दिने भएको छ। प्रदेश आर्थिक ऐन, २०८३ ले निश्चित सर्त पूरा गर्ने सवारीधनीलाई पुरानो कर बक्यौतामा लागेको जरिबाना छुट